यूएईद्वारा इजरायली प्रधानमन्त्री नेतान्याहूको ‘गोप्य’ भ्रमणको पुष्टि
baahrakhari.com · Tue Sep 29 09:47:49 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग आबुधाबीमा भेटवार्ता गरेका छन् । यूएईको सरकारी समाचार एजेन्सी ले भ्रमणको दुई दिनपछि यसको पुष्टि गरेको हो ।
यसअघि इजरायलले यसै वर्षको मे महिनामा नेतान्याहूले फेब्रुअरीमा यूएईको गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको बताएको थियो । त्यतिबेला यूएईले भने भ्रमणको पुष्टि गरेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)