परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)