लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित
lokaantar.com

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी १५ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
गिरी प्युठानबाट खुला महिला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)