आफ्नै क्याफेमा रेखाले ‘छत्तिसको आँकडा’ को रिलिड डेट घोषणा गर्दा जिरी पुगेकी पूजाको जवाफ थापाजी
kalakarmi.com · Tue Sep 29 09:54:27 GMT 2026

काठमाडौं– अभिनेत्री रेखा थापाले अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा रेखा थापाकै थापागाउँ, काठमाडौंस्थित बीआर क्याफेमा आयोजित अनौपचारिक कार्यक्रममा फिल्म ‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति सार्वजनिक गरिन् ।
अभिनेत्री थापा तथा निर्देशक सबिर श्रेष्ठको सहकार्यमा बनेको नयाँ नेपाली फिल्म ‘छत्तीसको आँकडा’ को प्रदर्शन आगामी मंसिर १८ गते हुने घोषणा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)