‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने रास्वपाको निर्णय
shilapatra.com · Wed Jul 29 15:25:00 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको रास्वपाकाे केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरणका रूपमा आगामी १ भदौदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरिएकाे पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)