एसियाली खेलकुद: व्यक्तिगत प्रदर्शनमा सुधारका बाबजुद नेपाली आर्चरी टोली पदकविहीन
ratopati.com · Tue Sep 29 09:57:53 GMT 2026
काठमाडौँ। २० औँ एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ।
टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)