मध्यरात युवतीकाे हातखुट्टा बाँधेर भारतीयले लगाएका थिए आगो
janaaastha.com

झापाको बिर्तामोडमा मध्यराति डेरामा पसेर हातखुट्टा र घाँटी बाँधी युवतीमाथि आगो लगाउने एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको किशनगञ्जका ४२ वर्षीय दिलिपचन्द्र राय समातिएका हुन् । उनी बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)