मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
gorkhapatraonline.com · Tue Sep 29 09:52:06 GMT 2026

बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो ।
सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)