तस्करी आरोपपछि रास्वपा नेता भन्छन् ‘विपक्षीहरुको काम’
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वीरेन्द्र यादवमाथि तस्करीको गम्भीर आरोप लागेको छ । नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका सभापति यादवले लामो समयदेखि महेशपुर सीमा क्षेत्रमा तस्करी गर्दै आएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)