२१ बुँदे सुधार कार्ययोजनाले सेयर बजारमा जगाएन उत्साह, नेप्से २६०० को विन्दु नजिक
clickmandu.com · Tue Sep 29 09:57:13 GMT 2026

काठमाडौं । सरकारले गत भदौमा पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा गरे पनि त्यसले सेयर बजारमा खासै उत्साह जगाउन सकेन ।
लगानीकर्ताको मनोबल उकास्न पुँजीगत लाभकर घटाउने सरकारी निर्णय कार्यान्वयनमा आइसकेको छ भने नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिद गरेको ४५ दिनमै बिक्री गर्न पाउने नीतिगत सहजीकरण गरिसकेको छ। तर, यी नीतिगत सुधारका बाबजुद पनि बजार लगातार सुस्त गतिमा ओरालो लागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)