सीजी डिजिटलले ल्यायो दशैं–तिहार योजना ‘घरको खुसी, दशैं तथा तिहारको उमङ्ग’
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ। नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेकट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले देशभरका आफ्ना २८ वटा शोरुममार्फत विशेष चाडपर्व योजना ‘घरको खुसी, दशैं तथा तिहारको उमङ्ग’ सार्वजनिक गरेको छ।
यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेकट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनमा २५ प्रतिशतसम्म छुट पाउनुका साथै सुर सट गिफ्ट्स र मल्टिपल लक्की ड्र विनर्स जस्ता आकर्षक अवसर पनि प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)