नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्ब ६५ करोड
bishowkhabar.com · Tue Sep 29 09:59:36 GMT 2026

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । सोमबार पनि घटेको नेप्सेले मंगलबार समेत गिरावटलाई निरन्तरता दिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)