सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
baahrakhari.com · Tue Sep 29 09:57:40 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएकाे बैठक जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)