मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्ने एमालेको निर्णय, के छन् बैठकका एजेण्डा ?

kathmandupati.com · Sat Dec 18 16:07:31 GMT 2021

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठक बहिष्कार गर्ने भएको छ । नेकपा एमालेको प्रचार विभाग उपप्रमुख समेत केन्द्रीय सदस्य विष्णु रिजालले एमालेले सर्वदलिय बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलिय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीलगायतका सबै दलहरुलाई आइतबार अपरान्ह् ४ बजेका लागी बोलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)