‘सत्ताको आडमा फुत्कने/फुत्काउने खेल’
ekantipur.com · Thu Apr 18 23:03:13 UTC 2024

‘मेरो नाममा कसले कारोबार गर्यो, मलाई जानकारी छैन : दीपेश’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
सामान्य जनतालाई आरोप लागेको भए अँध्यारो कोठामा राखेर कडा अनुसन्धान हुन्थ्यो । सत्ताको आड पाएकाहरूलाई सोफामा राखेर उनीहरूको आज्ञा बमोजिमको सिलसिला सुरु हुन्छ र कानुनी छिद्रको प्रयोगबाट फुत्कने/फुत्काउने अवस्था सिर्जना गर्न पेसाकर्मी व्यवसायी माहिर हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)