मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अष्ट्रेलियाको ब्याजदर १५ वर्षयताकै उच्च

ratopati.com · Tue Sep 29 10:03:56 GMT 2026

मेलबर्न । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च बनाएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले मध्यपूर्वमा बढ्दो द्वन्द्व र उच्च विश्वव्यापी ऊर्जा मूल्यलाई उद्धृत गर्दै नगद दर २५ आधार अङ्कले बढाएर ४.६ प्रतिशत बनाएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)