२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो
rajdhanidaily.com · Tue Sep 29 10:04:31 GMT 2026

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा झरेको छ ।
१३ मध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ । आज निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.८७ प्रतिशत घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)