सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
kathmandupati.com · Tue Sep 29 10:01:40 GMT 2026

काठमाण्डु – सरकारको मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)