सेयर बजारमा ९.६२ अङ्कको गिरावट
nepallive.com · Tue Sep 29 10:01:38 GMT 2026

काठमाडौं– आज शेयर बजार घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)