भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री साहसँग बिदाइ भेट
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)