महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक कांग्रेस उम्मेदवार, खारेजीका लागि पर्यो निवेदन
nepalpress.com · Tue Sep 29 10:01:09 GMT 2026

रुपन्देही । महेन्द्र बहुमुखी क्यापस दाङमा उपप्राध्यापक प्रकाश श्रेष्ठ नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं २ को सभापति पदमा उम्मेवार बनेका छन् ।
घोराही १५ निवासी श्रेष्ठ पूर्वमन्त्री प्रचण्ड न्यौपानेको स्वकीय सन्तोष योगीसँग प्रतिस्पर्धा गर्नेगरी उम्मेदार बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)