मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
newspolar.com · Tue Sep 29 10:04:11 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ। बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव तथा पछिल्लो अवस्थाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)