राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग’ नबनोस्: सांसद दुलाल
baahrakhari.com · Tue Sep 29 10:04:41 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावउपरको छलफलका क्रममा उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता र यसको कार्यक्षेत्रलाई लिएर प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)