पिपल्स डेन्टल कलेजमा नयाँ कार्यसमयलाई लिएर विवाद : चिकित्सकहरू आन्दोलित
ratopati.com · Tue Sep 29 10:05:11 GMT 2026

काठमाडौँ। काठमाडौँस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले सेवा सुविधा र श्रम अधिकारको माग राख्दै आन्दोलनको घोषणा गरेका छन्।
कलेज व्यवस्थापनले भदौ २४ गतेदेखि लागू हुने गरी बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्मको नयाँ कार्यसमय एकपक्षीय रूपमा तोकेपछि विवाद उत्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)