भोटेकोशी बाढी प्रभावितका लागि छ प्रदेशसँग सहयोगको आह्वान
nepalnews.com · Tue Sep 29 10:07:47 GMT 2026

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छ वटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन्।
जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)