हिमालय एअरलाइन्स्को काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान फेरि सुरू
setopati.com · Tue Sep 29 10:06:55 GMT 2026

हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः नियमित रूपमा सिधा उडान सेवा सुरू गरेको छ।
एयरलाइन्सका अनुसार सोमबारदेखि यो रुटमा नियमित उडान पुन: सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)