सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
canadanepal.com · Tue Sep 29 10:08:21 GMT 2026

काठमाडौं - मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ।
सरकारले प्रशासन र प्राविधिक दुवै समूहबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)