मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, यस्तो छ बिहीबारको मौसम

nepallive.com · Thu Sep 08 00:41:00 GMT 2022

काठमाडौं– देशका चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)