मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा माता नामले चिनिने एक जना पक्राउ

ratopati.com · Wed Jul 29 15:50:24 GMT 2026

‎सुर्खेत । सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामका एक महिलालाई बुधबार पक्राउ गरेको छ।

‎पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षका समीर थापा रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)