अष्ट्रेलियाको ब्याज दर १५ वर्षकै उच्च
nagariknews.nagariknetwork.com · Tue Sep 29 10:06:16 GMT 2026

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ।
अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई) ले मध्यपूर्वमा बढ्दो द्वन्द्व र उच्च विश्वव्यापी ऊर्जा मूल्यलाई उद्धृत गर्दै नगद दर २५ आधार अङ्कले बढाएर ४ दशमलव ६ प्रतिशत बनाएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)