रामराजा प्रतिष्ठान विधेयक: कागज र घोषणामा मात्रै सीमित नराख्न सांसदहरूको खबरदारी
nagariknews.nagariknetwork.com · Tue Sep 29 08:56:00 GMT 2026

मधेश प्रदेशमा स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित प्रस्ताव गरिएको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको छ।
विधेयकमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले प्रतिष्ठानको आवश्यकता, स्वायत्तता, पूर्वाधार, जनशक्ति, बजेट, समावेशिता तथा राजनीतिक हस्तक्षेपबाट मुक्त सञ्चालन लगायतका विषयमा धारणा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)