सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने बाटो खुल्दै
setopati.com · Tue Sep 29 10:12:50 GMT 2026

सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित हुने प्रक्रियामा अघि बढेको छ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्न बाध्य पार्ने व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)