मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
nepallive.com · Tue Sep 29 10:11:21 GMT 2026

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)