साउथ चाइना सीमा चीनले सतहबाट झण्डै ५ हजार मिटर गर्यो ड्रिल, भेट्यो यस्तो नमूना
lokaantar.com

चीनको गहिरो समुद्री ड्रिलिङ जहाज ‘मेङसियाङ’ दक्षिण चीन सागरमा आफ्नो पहिलो वैज्ञानिक अभियान पूरा गरेर फर्किएको छ ।
३० दिनसम्म चलेको उक्त अभियानका क्रममा जहाजले समुद्रको सतहबाट ४ हजार ९२९ मिटर गहिराइसम्म ड्रिलिङ गर्दै चीनमा वैज्ञानिक समुद्री ड्रिलिङको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको छ । यस क्रममा दक्षिण चीन सागरको भूगर्भीय तथा टेक्टोनिक इतिहास बुझ्न सहयोग पुग्ने बेसाल्ट चट्टानका महत्त्वपूर्ण नमूना पनि संकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)