अष्ट्रेलियामा ब्याजदर १५ वर्षकै उच्च, तेल र एआईले बढायो महँगीको दबाब
aarthiknews.com

काठमाडौँ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो महँगी नियन्त्रण गर्न प्रमुख ब्याजदर बढाएर १५ वर्षकै उच्च विन्दुमा पुर्याएको छ। रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार नगद दर २५ आधार अंकले बढाएर ४.६ प्रतिशत पुर्याएको हो।