देशभरका अधिकांश नदीहरू अबका तीन दिन शान्त रहने
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ ।
मंगलबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १३ देखि १५ गते सम्म देशभरका अधिकांश साना नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)