प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
dcnepal.com · Tue Sep 29 10:15:19 GMT 2026

काठमाडौं। लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुदान र सरकारी सामान हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)