इसेवाले ल्यायो ‘बाइ नाउ, पे लेटर’ सेवा, किस्तामा स्कुटर खरिद २ लाखसम्म कर्जा
bishowkhabar.com · Tue Sep 29 10:15:11 GMT 2026

काठमाडौं – भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल वालेटमार्फत किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने ‘बाइ नाउ, पे लेटर’ (बीएनपीएल) सेवा सार्वजनिक गरेको छ ।
इसेवाले असोज ८ गते रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिसँग त्रिपक्षीय साझेदारी गर्दै सेवा सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)