मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाललाई गोर्खा ब्रुअरीसहित दुई संस्थाको २० करोडको स्वास्थ्य सामग्री सहयोग

abhiyandaily.com

काठमाडौं (अस) । कोरोना महामारीको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिमा सिंगापुरस्थित तामासेक फाउन्डेसन र लोटस् लाइफ फाउन्डेसनले गोर्खा बु्रअरी प्रालिसँग मिलेर नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन् ।

तीन कम्पनीले २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएका हुन् । यी सामग्रीमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, बाइप्यापयन्त्र, अक्सिमिटर, फर्टिटयूड किट र स्वाबलगायत सामान छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)