भूउपग्रह तस्बिरमा गाजाको भयावह विनाश : २ लाख भवनमा क्षति
ratopati.com · Tue Sep 29 10:18:07 GMT 2026

गाजा। गुगल म्याप्सले अद्यावधिक गरेको नयाँ भूउपग्रह तस्बिरहरूले इजरायली आक्रमणको झन्डै तीन वर्ष पुग्नै लाग्दा गाजा स्ट्रिपमा भएको व्यापक विनाशको भयावह चित्र सार्वजनिक गरेको छ।
गाजाका बस्तीका बस्तीहरू भग्नावशेषमा परिणत भएका छन् भने मुख्य सडकहरू धमिलो रेखाका रूपमा मात्र बाँकी रहेकाले अब गाजाको एउटा भागलाई अर्को भागबाट छुट्याउन लगभग असम्भव बनेको छ। कृषि भूमिलाई जलाएर नष्ट पारिएको छ भने सयौँ वर्ष पुराना धार्मिक स्थलहरू पनि क्षति पुर्याइएका वा पूर्ण रूपमा ध्वस्त पारिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)