प्रतिरक्षा विश्वविद्यालय शिक्षा मन्त्रालयसँग किन सम्बन्धित छैन ? मन्त्रीले दिइन् यस्तो जवाफ
baahrakhari.com · Tue Sep 29 10:18:28 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र नभएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथिको छलफलका क्रममा गरिएका प्रश्नको मंगलबार (असोज १३) जवाफ दिँदै उनले यो सैन्य प्रकृतिको नभएको स्पष्ट पारिन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट जवाफ दिएकी हुन् ।
“राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्रै विश्वविद्यालय होइन । यसले सैन्य प्रकृतिको तालिम दिने पनि होइन,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)