प्रतिनिधिसभाका लागि देशभर ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा
khabarhub.com · Wed Oct 12 16:51:51 GMT 2022
काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ देशभर ८६७ जनाले स्वतन्त्र उम्मेदवारीदिएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)