गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
ratopati.com · Tue Sep 29 10:21:44 GMT 2026

काठमाडौँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएको छ ।