नेप्से सामान्य अङ्कले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
arthadabali.com · Tue Sep 29 10:21:29 GMT 2026

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)