जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् संसदीय समितिको सभापतिमापराजुलीको एकल उम्मेदवारी
kendrabindu.com · Tue Sep 29 10:24:21 GMT 2026

काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ ।
सभापति चयनका लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ । सभापतिका लागि पराजुलीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध सभापति बन्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)