नेप्से परिसूचक नौ अङ्कले घट्यो
khabarhub.com · Tue Sep 29 10:22:49 GMT 2026

एजेन्सी – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ विन्दुमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)