पहिरोले अवरूद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
setopati.com · Tue Sep 29 10:24:35 GMT 2026

अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि यातायात सेवा अवरूद्ध हुन पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)