बालेन सरकारले आफूसँगै सभापति लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
barnanmedia.com · Tue Sep 29 10:16:13 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले बालेन सरकारले आफूसँगै सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको बताएका छन्।
डा. सिंहले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारले आफ्नो पछाडि सुराकी लगाइरहेको बताएका हुन्। ‘हिजो पनि जो बोल्थ्यो, त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो। आज पनि जो बोलिराखेको छ, त्यसको विरुद्धमा सुराकी छ,’ उनले भने, ‘चाहे अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, प्रचण्ड। जो बोल्छ, त्यसलाई सुराकी आइहाल्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)