एप्पललाई ५.७ अर्ब डलरभन्दा बढी जरिवाना
nepalpress.com · Tue Sep 29 10:22:03 GMT 2026

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पललाई पेटेन्ट गरिएको प्रविधि प्रयोग गरेको अभियोगमा ५.७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।
उक्त प्रविधि एप्पलका उपकरणमा प्रयोग हुने ‘ह्याप्टिक फिडब्याक’ अर्थात् सूचना प्राप्त हुँदा वा कुनै बटन थिच्दा महसुस हुने कम्पनसँग सम्बन्धित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)