कांग्रेस लुम्बिनी सहमहामन्त्री निमा गिरि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
nepalpress.com · Tue Sep 29 10:23:30 GMT 2026

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छन् ।
प्युठान जिल्लाबाट गिरी खुला महिला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)